fbpx

१६ औं राष्ट्रिय मानवअधिकार महाभेला—२०८१ प्रतिवेदन सार्वजनिक

author

समाचारपाटी

२ हप्ता अगाडि

१६ औं राष्ट्रिय मानवअधिकार महाभेला—२०८१ प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रवार ललतिपुरमा एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले भाषिक रुपमा लैङ्किग समानताका प्रगतिको अनुगमन, मूल्याकन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले महिलाको विकास, सशक्तिकरणमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले आयोगका सिफारिसहरु पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले लैङ्किग समानताको नीति लागू गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रा सिफारिसहरु पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेका छैनन् । यो दुःखलाग्दो विषय छ । हामी लागि रहेका छौँ । हामी कसरी पूर्ण रुपमा सिफारिस कार्यान्वयन गराउनसक्छौँ भनेर लागि रहेका छौँ । सरकारको लैङ्किग समानताको नीति लागू गर्नुपर्छ । त्यो कुरा प्रतिवेदनमा उल्लेख छ । लैङ्गिक मुल प्रवाहीकरणमा गति दिनुपर्छ । लैङ्किग संवेदनशिल सूचकहरुको विकास गर्नुपर्छ । भाषिक रुपमा लैङ्किग समानताका प्रगतिको अनुगमन, मूल्याकन गर्नुपर्छ । महिलाको विकास, सशक्तिकरणमा जोड दिनुपर्छ ।’ उहाँले मानव अधिकारमाथि देखिने चुनौतिहरु सबै मिलेर समाधान गर्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...