fbpx

११५ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसःराज्यका सम्पूर्ण संरचनामा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग

author

समाचारपाटी

१ हप्ता अगाडि

११५ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा प्रदर्शन भएको छ । शनिवार काठमाडौंको माईतीघर मण्डलामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (समाजवादी), नेपाल समाजवादी महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी लगायतका संघ, संस्थाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले बेपत्ता योद्धाहरु सार्वजनिक गर, समान कामको समान ज्याला लागू गरौँ, रिंकुकुमारी सदाका बलात्कारीलाई फाँसी दे, भ्रष्ट सरकार मुर्दावाद, महिलामाथि हुने सबैखाले हिंसा बिरुद्ध संघर्ष गरौँ, राज्यका सम्पूर्ण संरचनामा ५० प्रतिशत म्हिला सहभागिता सुनिश्चित गरौँ, लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार, हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता लगायतका नारा र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...