रुकुम पश्चिम । रुकुम पश्चिममा एक महिला आफ्नै घरभित्र मृत फेला परेकी छिन् । मुसिकोट नगरपालिका(१ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकी मृत फेला पर्नुभएको हो ।
उहाँको केही दिन अगाडि नै ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नमराज भट्टराईले जानकारी दिनुभयो ।