भारतीय नम्बरको जीप दुर्घटना हुँदा १ मृत्यु, ३ जना घाइते

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । मोरङको बेलबारी नगरपालिका २ खड्का पेट्रोल पम्पअगाडि आज बिहानै भारतीय नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा तीन जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा जीपमा सवार भारतीय नागरिक ६३ वर्षीय प्रतापसिहं तामाङ रहेका छन्। विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा आज बिहान सवा ६ बजे तामाङको मृत्यु भएको हो।

दुर्घटनामा सामान्य घाइते भएका चालकसहित तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। नेपालमा रहेका आफन्त भेट्न आएका मानिसहरू सवार रहेको जीप आज बिहान साढे ३ बजे पल्टिएको थियो।

दुर्घटनाका बारेमा थप अपुसन्धान भइरहेको छ ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन