fbpx

भारतीय नम्बरको जीप दुर्घटना हुँदा १ मृत्यु, ३ जना घाइते

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । मोरङको बेलबारी नगरपालिका २ खड्का पेट्रोल पम्पअगाडि आज बिहानै भारतीय नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा तीन जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा जीपमा सवार भारतीय नागरिक ६३ वर्षीय प्रतापसिहं तामाङ रहेका छन्। विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा आज बिहान सवा ६ बजे तामाङको मृत्यु भएको हो।

दुर्घटनामा सामान्य घाइते भएका चालकसहित तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। नेपालमा रहेका आफन्त भेट्न आएका मानिसहरू सवार रहेको जीप आज बिहान साढे ३ बजे पल्टिएको थियो।

दुर्घटनाका बारेमा थप अपुसन्धान भइरहेको छ ।


काठमाडौं

मङ्लबार, असार १२, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन