fbpx

सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गर्ने १ जना पक्राउ

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभा चैनपुर नगरपालिका १० घर भई ललितपुर महालक्ष्मी नगरपालिका ३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई पक्राउ गरेको हो।

ब्युरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक एसपी नरेन्द्र चन्दका अनुसार भट्टराईलाई मंगलबार इमाडोलबाट पक्राउ गरिएको हो। उनले सामाजिक सञ्जालमा नाबालिकाको फेक आइडी बनाएका थिए।

फेक आइडी बनाएर ती नाबालिकाको तस्बिर दुरूपयोग गरी अश्लिल कमेन्टसहित आफन्त तथा साथीहरूलाई पठाएको ब्युरोले जनाएको छ।

यसरी चरित्रहत्या गरेको भन्दै ब्युरोमा उजुरी परेको थियो। उक्त उजुरी पछि प्रहरीले भट्टराईलाई पक्राउ गरेको हो।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने