चुनावको मुखमा मेरिबास्सैले देखायो चुनावी माहोलको वास्तविकता

author

समाचारपाटी

२ हप्ता अगाडि

कार्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लिएर देशभर माहोल फरक छ । राजनितिक पार्टिहरु आफ्ना एजेण्डा सहित सामाजिक सञ्जाल देखी मिडियाहरुमा छरिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरु आफ्नो पोल्टामा भोट पार्नका लागी कम्मर कसेका छन् ।

जब निर्वाचनको समय आउँछ नेताहरुले बिभिन्न प्रलोभनमा पारेर आफुलाई भोट हाल्न लगाउछन् भन्ने जनतालाई स्पष्ट थाहा छ । यसो भइरहदा पनि बिभिन्न ठाउँमा भोटकै लागी पैसा समेत खर्च गरेको खबर सुन्न पाइन्छ । यसपालीको निर्वाचनमा कुन पार्टीले कति सिट ल्याउला भन्नेमा जिज्ञासा भने आम जनतामा पक्कै छ ।

यसैबिच नेपाली टेलिश्रृंखलाको क्षेत्रमा लामो इतिहास बोकेको हास्य टेलिश्रृंखला ‘मेरिबास्सै’मा मंगलबार सार्वजनिक ७८१ औं भाग निर्वाचनमय बनाइएको छ । गाउँमा निर्वाचनको समयमा कुनै ज्ञान नभएका पनि कसरी नेता हुन्छन् र भोटका लागी कतिसम्म गर्छन् भन्ने नेपाली परिवेशलाई नै श्रृंखलामा देखाइएको छ । पछिल्लो समय मेरिबास्सै दिवाकर भण्डारीले निर्देशन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महशुस...
नेकपा एमाले कास्कीद्धारा मतदाता तथा शुभेच्छुकहरुमा धन्यवाद व्यक्त
स्याङ्जा-२ को मतगणना अझै अन्योलमा ,स्याङ्जा आएको आयोगको टोली...
ज्ञवालीले हार स्वीकार्दै भन्नुभयाे‘तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा
मंसिर २३ मा प्रदर्शन हुने ‘डेसान’ को ट्रेलर सार्वजनीक
कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि...
गायक हिमाल सागर नयाँ गीत ‘ए होर माया’सार्वजनिक

खेलकुद समाचार

थप देखाउनुहोस्

FIFA WORLD CUP 2022

QATAR

0

:

2

ECUADOR

FULL TIME

3rd ODI Cricket

NEPAL

179

:

176

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

1948.12

-0.27%

Sensitive

381.63

-0.28%

Float

137.92

-0.11%

Sen. Float

125.95

-0.10%

Banking

1365.54

-0.08%

Development Bank

3470.94

-0.66%

Finance

1619.54

-1.10%

Life Insurance

9122.22

-0.28%

Non Life Insurance

7642.26

-0.39%

Microfinance

4388.39

-0.15%

Mutual Fund

13.35

-0.98%

Hotels And Tourism

2699.88

-0.47%

Investment

57.32

-0.45%

HydroPower

2024.67

-0.33%

Manu.& Pro.

5190.27

-0.35%

Trading

1879.67

0.88%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

बुधबार, मंसिर १४, २०७९

१२.१५°

-
Clouds