fbpx

सीमा क्षेत्रमा भन्सार छलेर नेपाल आयात गरिएका खसीबोका बरामद

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । रुपन्देहीमा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएसँगै भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका खसीबोका सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भन्सार छलेर नेपाल आयात गरिएका खसीबोका सशस्त्र प्रहरी बल नेपाल, बीओपी बयरघाटले नियन्त्रणमा लिएर भन्सार पठाएको हो ।

अवैध रुपमा मासुजन्य वस्तुको आयातमा थप कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरी सक्रिय भएको हो ।

भारतबाट भित्रिएका मासुजन्य पशुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै गृह मन्त्रालयले अवैध रुपमा नेपाल भित्रिने त्यस्ता वस्तुकोे आयात रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको थियो ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा