सीमा क्षेत्रमा भन्सार छलेर नेपाल आयात गरिएका खसीबोका बरामद

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । रुपन्देहीमा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएसँगै भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका खसीबोका सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भन्सार छलेर नेपाल आयात गरिएका खसीबोका सशस्त्र प्रहरी बल नेपाल, बीओपी बयरघाटले नियन्त्रणमा लिएर भन्सार पठाएको हो ।

अवैध रुपमा मासुजन्य वस्तुको आयातमा थप कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरी सक्रिय भएको हो ।

भारतबाट भित्रिएका मासुजन्य पशुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै गृह मन्त्रालयले अवैध रुपमा नेपाल भित्रिने त्यस्ता वस्तुकोे आयात रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन