मुख्य बजार जोड्ने गरी चक्रपथ निमार्णमा पहल गर्ने थापाको प्रतिबद्धता

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् । उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रो सँग बुझेको र पछिल्लो समय बैंकहरुले व्यवसायी माथि गरेको अत्याचार असह्य भएको भनाई उनको छ ।

उनले यसका लागि राज्यको तर्फबाट गर्न सकिने सहयोग गर्ने बताए । गण्डकी प्रदेशमा अब बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गर्न अत्यावश्यक रहेको उनको भनाइ छ । कोरोना महामारी पश्चात व्यवसायी टाट पल्टिने अवस्थामा आएको र अहिले बैंकको आतकंले व्यवसायी आत्महत्या गर्न सक्ने स्थितिमा पुगेको बताउँदै उनले यसका लागि राज्यले उचित व्यवस्थापन गर्न जरुरी रहेको सुनाए ।

थापाले आफु विजयी भएमा प्रदेश सरकारको तर्फबाट व्यवसायीका लागि गर्न सकिने हदैसम्मको सेवा र राहत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले नीजि क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवम् गन्तव्यहरुको प्रवद्र्धन गर्न योजना अघि सार्ने बताए ।

यस्तै थापाले भूमिहिन नागरिकलाई व्यवस्थित बसोबासको व्यवस्थापनमा जोड दिने समेत बताए । ‘कतिपय भूमिहिन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको छ र बाँकी रहेको भूमिहिनहरुको व्यवस्थित बसोबासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु’ ,थापाले भने । थापा लोकतान्त्रिक गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) का प्रत्येक्ष उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्
धनराज गुरुङलाई बधाई दिंदै पद्मा अर्यालले भन्नुभयाे:- ‘सबै कुरा...
बाजुराबाट प्रदेश सभामा कांग्रेसका पदमबहादुर शाही निर्वाचित
स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङ निर्वाचित
‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लडाइ रोजगारी...

खेलकुद समाचार

थप देखाउनुहोस्

FIFA WORLDCUP 2022

POLAND

0

:

2

ARGENTINA

FULL TIME

FIFA WORLDCUP 2022

SAUDI ARABIA

1

:

2

MEXICO

FULL TIME

FIFA WORLD CUP 2022

QATAR

0

:

2

ECUADOR

FULL TIME

3rd ODI Cricket

NEPAL

179

:

176

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्

कुनै विचार छैन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
र्यापर निमा लामाको जीवनमा आधारित गीत ‘धरर आँशु’ बजारमा
‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ –...
अविनाश थापामगर र रचना रिमालको‘जानी नजानी माया गरेनी’बजारमा
‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

1938.76

-1.25%

Sensitive

379.64

-1.35%

Float

137.56

-1.00%

Sen. Float

125.57

-1.33%

Banking

1360.66

-0.71%

Development Bank

3430.04

-1.53%

Finance

1573.75

-2.28%

Life Insurance

9294.28

-1.44%

Non Life Insurance

7615.11

-1.19%

Microfinance

4363.93

-1.32%

Mutual Fund

13.49

-0.22%

Hotels And Tourism

2715.31

-1.30%

Investment

57.16

-1.04%

HydroPower

2005.42

-1.72%

Manu.& Pro.

5076.71

-2.37%

Trading

1885.39

-1.38%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, मंसिर १९, २०७९

१४.१५°

-
Clouds

कुनै विज्ञापन छैन