fbpx

मंसिर ४ गते निर्वाचनको दिन मौसम कस्तो होला हेर्नुहोस

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डाै । चुनाव हुने दिन मङ्सिर ४ गते देशका धेरैजसो ठाउँको मौसम सफा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव २०७९ का लागि प्रारम्भिक मौसम पूर्वानुमान विवरण सार्वजनिक गर्दै मङ्सिर ४ गते धेरैजसो ठाउँको मौसम सफा रहने जानकारी गराएको हो ।

मतदानको दिन प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहे पनि वर्षा तथा हिमपातको सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।

चुनावका लागि कर्मचारी खटिने क्रम सुरु भएको छ । आउँदाे शुक्रवार र शनिवार मतदानस्थलमा बैठक, मतदान केन्द्र बनाउने लगायतका महत्त्वपूर्ण कामहरू हुन्छन् । मङ्सिर २ गते र ३ गते अर्थात् शुक्रवार र शनिवार प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा हिमपातको सम्भावना छ । देशका बाँकी ठाउँको मौसम भने सफा रहनेछ ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन