fbpx

बाघ गणनाका लागि राखिएका ५ क्यामेरा चोरी

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र बाघ गणना तथा अनुगमनका लागि राखिएकामध्ये ५ ओटा क्यामेरा चोरी भएका छन् । मंसिर २४ गते निकुञ्जमा राखिएका ८८ जोडी क्यामेरामध्ये पश्चिम क्षेत्रको बेलडाँडीबाट ५ ओटा क्यामेरा चोरी भएका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले मालुबेला क्षेत्रमा एक क्यामरा तोडफोड भएको र बेलडाँडी क्षेत्रमा चार ओटा क्यामेरा चोरी भएको जानकारी दिए ।

“हामीले मंसिर २४ गते बाघ ट्रयापिङका लागि निकुञ्ज क्षेत्रमा क्यामेरा जडान गरेका थियौं,” संरक्षण कार्यक्रम प्रमुख जोशीले भने, “हामी बारम्बार क्यामेरा निरीक्षण गर्न पनि वन क्षेत्रमा गइरहेका हुन्छौं । तर, अन्तिम पटक पुस १३र१४ गते क्यामेरा लिन जाँदा चार ओटा क्यामेरा चोरी भएको र एउटा तोडफोड भएको फेला पारेका छौं ।”

निकुञ्जमा बाघ गणना तथा अनुगमनका लागि राखिएका क्यामेराहरू हरेक वर्षजसो चोरी भइरहने उनले सुनाए ।

निकुञ्ज क्षेत्रमा प्रवेश गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ । तर, अनुमति लिएर नगएका सर्वसाधारणले आफू क्यामेरामा कैद भएपछि कारवाहीको भोगी हुनुपर्छ भन्ने डरले जान अञ्जानमै क्यामेरा लिने गरेको जोशीको भनाइ छ ।


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने