fbpx

बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह

author

समाचारपाटी

२ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन आग्रह आग्रह गर्नुभएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दिक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले बुद्धका उपदेश, शान्ती, करुणा र मित्रतालाई आफ्नो जीवनमा अनुशरण विश्वमाझ फैल्याउन सबै लाग्नुपर्ने बताउनु भयो । उहाँले अहिले समाजमा जालझेल र प्रपञ्च गर्ने कामहरु भइरहेको उल्लेख गर्दै सबैले सत्य र निष्ठाको बाटोमा लाग्नुपर्ने बताउनु भयो । मानव जातीको कल्याण विश्व शान्ती र समानताबाट मात्रै हुने उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘बुद्धका आचरणहरुलाई, बुद्धका उपदेश, शान्ती, करुणा र मित्रतालाई आत्मसाथ गरेर आफ्नो जीवनमा अनुशरण गर्नुपर्दछ । त्यसलाई तब मात्र सबैमाझ फैलाउन सक्नुहुन्छ । यी कामहरु गर्नुस् । मानवीय गुण भनेको जालझेल, प्रपञ्च गर्नु होइन । मानवीय गुण भनेको सत्य र निष्ठाको बाटोमा चल्नु हो । शान्तीको बाटो र करुणाको बाटोमा चल्नु हो । मानव जातीको कल्याण विश्व शान्तीबाट हुन्छ । मानव जातीको कल्याण समानताबाट हुन्छ । मानव जातीले सम्मानित जीवन बाच्न पाउन, शान्तीपूर्वक बाँच्न पाउन भन्नको लागि हामीले सुखि नेपाली समृद्ध नेपाल भनेका छौं ।’


सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्काे रुप नै आफूहरूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न उनले सबैमा आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक